►अधिक फाईबर पाईने खानाहरू High fiber reached food || Nepali Health Tips भिडियो को बारेमा
बिभिन्न फल तथा सब्जी बाट पाइने एकप्रकारको कार्बोहाइड्रेट्स नै फाइबर हो । फाइबर सेलुलोज र लिग्नीन बाट बनेको हुन्छ । हामिले फाइबर खाएपछि सानो आन्द्रा हुँदै ठुलो आन्द्राबाट बाहिर निस्किन्छ अर्थात फाइबर पच्दैन । घुलनसिल फाईबर र अघुलनसिल फाईबर गरी दुई प्रकारको हुन्छ ।
----------
Background music credit : Mukti Sapkota, link :
---------
#Nepalihealth, #Nepalihealthtips

0 Comments